जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहका स्वास्थ्य कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाएको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेका तीन पदमा बढुवा गर्नका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण पेश गर्न भनेको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा नेपाल स्वास्थ्य सेवा अधिकृत बाह्रौँ तहको रिक्त पद संख्या ३ (तीन) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा गर्नुपर्ने भएकाले २०७८ असार मसान्तसम्म न्युनतम पाँच बर्ष सेवा अवधी पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्वन्धी व्यक्तिगत फारम डाउनलोड गरी उक्त विवरण सम्वन्धित निकायबाट प्रमाणित गराई १५ दिन भित्र बढुवा शाखामा दर्ता गराउन भनिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
