जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट ८ हजार ५८९ पीसीआर परीक्षणमा ७३० र ५ हजार १४७ एन्टिजेन परीक्षणमा १०४ जना गरी ८३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १,२७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । त्यस्तै, सोही अवधिमा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ९६ जनाको निधन भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
