जनस्वास्थ्य सरोकार, सुनसरी । नेपाल मेडिकल काउन्सिलले सुनसरीको धरानस्थित बीपी कोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपिकेआईएचएस) मा व्यवस्थापन सेवास्तर खस्किएको निष्कर्ष निकालेको छ ।

उपकरण, रिएजेन्ट किटजस्ता कुरा नहुँदा आधाभन्दा बढी परीक्षण प्रतिष्ठानभित्र नहुने, प्रयोगशालाको रिपोर्ट ठीक नआउने र काउन्सिलको मापदण्डअनुसार मेडिकल रेकर्ड व्यवस्थित तरिकाले नराखेको काउन्सिलको अध्ययनले देखाएको छ ।
काउन्सिलले गत भदौ २ गतेदेखि ४ दिनसम्म स्थलगत गरेको निरिक्षणले सो निष्कर्ष निकालेको हो । सो बारे विस्तृत विवरण कासन्सिललका उपाध्यक्ष डा.नारायणविक्रम थापा र सदस्य डा. प्रेनितकुमार पोखरेलले निरीक्षणपछि प्रतिवेदन सरकारलाई बुझाइसकेको जानकारी पाप्त भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


