
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरभित्र रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा वरिष्ठ नेत्र विशेषज्ञ डा सगुन जोशी नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्ले चार वर्षका लागि डा. जोशीलाई आजबाट लागुहुने गरी नियुक्त गरेको हो । यसअघि केन्द्रको कार्यकारी निर्देशक डा. आनन्दकुमार शर्मा हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


