
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचन दुई चरणमा गरी आगामी मंसिरमा हुने भएको छ । काउन्सिलको निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते र उपत्यकाभित्र मंसिर १० र ११ गते गरिने भएको हो । मतदान बिहान १० देखि बेलुका ४ बजेसम्म हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


