जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकका सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ (जेनेटिक वनावट) परीक्षण शुरुवात् भएको छ । यो भाइरसको म्युटेसन पत्ता लगाउने परीक्षण हो ।

त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा गरी जम्मा ४२ वटा नमुनाहरु सिक्वेन्सिङ गरिएको छ । भाद्र र असोजमा संकलन गरिएका ४१ वटा नमुनामा डेल्टा भेरियन्ट देखिएको छ ।
यसअघि वैशाखमा एउटा एस जीन नेगेटिभ भएको नमूनामा अल्फा भेरियन्ट देखिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


