जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले एक जना शाखा अधिकृतलाई बर्खास्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाका शाखा अधिकृत बासुदेव गजुरेललाई सरकारी सेवाबाट बर्खास्त गरेको हो । नैतिक पतन देखिने फौजदारी अभियोगमा गजुरेललाई अदालतले कसुरदार ठहरिएकोले सेवाबाट बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


