जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६२ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाबाट पीसीआर परीक्षणबाट ५३५ र एन्टिजेन परीक्षणबाट १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोनामुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
हालसम्म पीसीआर परीक्षणबाट ८ लाख ७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९३ हजार ६९७ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।
अहिले देशभर सक्रिय संक्रमित ११ हजार ५७९ जना छन् । जसमा १० हजार ७७३ होम आइसोलेसनमा र ८०७ जना संस्थागत आइसोलेसनमा छन् । यस मध्ये २७६ जना आइसीयू र १०४ जना भेन्टिलेटरमा छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
