जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्लेलाई नियुक्त गरेको छ ।
पुर्व प्रमुख बद्री बहादुर खड्का बागमती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि १५ दिनदेखि रिक्त पदमा काफ्ले बुधबार नियुक्त हुनुभएको हो ।
नियुक्त हुनु अघि काफ्ले बाग्मती स्वास्थ्य निर्देशानलय हेटौडामा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


