जनस्वास्थ्य सरोकार काठमाडौ । नेपाल मेडिकल काउन्सिलले नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम हटाएको छ।
नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट हटाउनका लागि काउन्सिलले ती चिकित्सहरुको नाम दर्ता सूचीबाट हटाएको जनाएको छ ।
१३७ जना मृत्यु भएका र १ जना कागजात गलत भएको र अर्का एक चिकित्सक निष्काशित भइसकेकोले काउन्सिलले नाम दर्ता सूचीबाट उनीहरुको नाम हटाइएको बताएकोछ। नाम हटाइएका मध्ये कुनै पनि चिकित्सकको नाम गल्तीले हटाइएको भएमा सुचना प्रकाशित भएको ३० दिनभित्र काउन्सिलमा सम्पर्क गर्नका लागि मेडिकल काउन्सिलले अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
