जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेकोको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत आइबार बेलुका ८ ः ३० बजे खोप नेपाल आइपुगेको हो।
आज आउने खोप प्राथमिकताका आधारमा दिइने उहाँको भनाइ छ । यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप आइसकेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


