यो राम्रो रातो फलले तपाईंलाई स्वस्थ राख्नुका साथै अनेकौं रोगबाट समेत बचाउँछ । हालै
भएको एक शोधका अनुसार, अनारको दाना, गुदी एवं बोक्रामा प्युनिकलजिन्स नामक रसायनिक तत्व पाइन्छ, जो नपंसकता, क्यान्सर, मुटुको रोग एवं उच्च रक्तचापमा असरदार हुन्छ । खासकुरा, प्युकिलजिन्स नामक यो रसायन विशुद्ध अनारमा मात्र पाइन्छ । त्यसैले यदि तपाईं अनार खानुहुन्छ भने आजैदेखि अनारलाई आफ्नो दैनिक खानामा सामेल गर्नुहोस् ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
स्वाद पनि स्वास्थ्य पनि
माइग्रेन हुँदा खानुहोस् यी ५ खानेकुरा, दुखाइ कम गर्न यस्तो बानी अपनाउनुहोस्
सोमबार, भदौ २९, २०८३
एक महिनासम्म दैनिक दुई अण्डा खाँदा शरीरमा के-कस्ता परिवर्तन आउन सक्छन् ?
बुधबार, भदौ २४, २०८३
एक महिनासम्म नियमित कागती पानी पिउँदा शरीरमा के–के परिवर्तन हुन्छ ?
सोमबार, भदौ १५, २०८३
चर्को गर्मीमा खानपानमा यी तीन कुरामा ध्यान दिनुहोस्
आइतबार, भदौ ७, २०८३