जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वीजरल्यान्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप बुधबार साँझ प्राप्त भएको हो। खोप स्वास्थ्य सेवा विभाग लगिएको छ।
खोप कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अनुदानमा उपलब्ध भएको हो। हालसम्म १ करोड ६२ लाख ६६ हजार १५५ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
