जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई यहि मंसिर २ र ३ गते दोस्रो मात्र खोप लगाउने भएको छ।
भेरोसेल खोपका दोस्रो मात्रा खोपको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते (बिहीबार र शुक्रबार) दोस्रो मात्र लगाउने कार्यक्रम रहेको ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।
महानगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ-आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३
शिक्षण अस्पतालले सार्वजनिक गर्यो बाढीपहिरोमा घाइते ३१ जनाको नामावली, एक जनाको मृत्यु
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
