जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्रा.डा .रमेश आचार्यको संयोजकत्वमा चिकित्सा शिक्षा तर्फका कार्यक्रमहरुको समयसापेक्ष शुल्क समायोजन गर्न ११ सदस्यीय शुल्क निर्धारण सिफारिस कार्यदल गठन गरेको छ।
कार्यदलले । कार्यदलले ७ गतेभित्र सुझाव दिन सार्वजनिक सूचना जारी गरेको छ।

कार्यदलमा आयोगका निर्देशक डा दिलिप शर्मा, शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी, अर्थ मन्त्रालयका सहसचिव, विश्व विद्यालय अनुदान आयोगका प्रतिनिधि सदस्य रहेका छन् ।
यसैगरी निजी मेडिकल कलेजका तर्फबाट नेपालगञ्ज मेडिकल कलेजका डा सुरेश कनोडिया, कलेज अफ मेडिकल साइन्सेज भरतपुरका भी नटराज प्रसाद, चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाई, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्राध्यापक तक्मा केसी र आयोगका सदस्य सचिव भोजराज काफ्ले सदस्य रहेका छन् ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
