जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिका भित्र आज र भोलि भेरोसिल खोपको दोस्रो मात्रा लगाइँदैछ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क राख्नुपर्नेछ ।
खोप लगाउन जाँदा अनिवार्य पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा ल्याउनुपनेृ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खोप बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म वडा कार्यालयमा लगाइनेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


