जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा आज ३५१ जनामा कोरोना संक्रमण देखिएको छ। ८ हजार ७२९ पिसिआर परीक्षणमा ३ सय १३ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षणमा ३८ गरी ३ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी २४ घन्टाको अवधिमा आज २ सय ७३ जना कोरोनामुक्त भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ सय ९० पुगेको छ । आज थप ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


