के तपाई अनिन्द्राबाट समस्याग्रस्त हुनुहुन्छ ? यदि हुनुहुन्छ भने राति सुत्नुअघि एक गिलास चेरीको जुस पिउनुस् वा एक मुठी चेरी खानुस् । यसले तपाईलाई राम्रोसँग निन्द्रा पर्छ । ब्रिटेनस्थित नर्थब्रिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन्– “नियमित रुपमा चेरी खाने व्यक्तिलाई राम्रोसँग निन्द्रा लाग्छ ।” उनीहरुको अनुसार, चेरी खानाले निन्द्रा लगाउने हर्माेनको स्तर बढ्छ ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
पोषण
माइग्रेन हुँदा खानुहोस् यी ५ खानेकुरा, दुखाइ कम गर्न यस्तो बानी अपनाउनुहोस्
सोमबार, भदौ २९, २०८३
एक महिनासम्म दैनिक दुई अण्डा खाँदा शरीरमा के-कस्ता परिवर्तन आउन सक्छन् ?
बुधबार, भदौ २४, २०८३
एक महिनासम्म नियमित कागती पानी पिउँदा शरीरमा के–के परिवर्तन हुन्छ ?
सोमबार, भदौ १५, २०८३
चर्को गर्मीमा खानपानमा यी तीन कुरामा ध्यान दिनुहोस्
आइतबार, भदौ ७, २०८३
