जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा आज ३३२ जनामा कोरोना संक्रमण देखिएको छ। ७ हजार ५९० पिसिआर परीक्षणमा ३ सय ५ र २ हजार ३३० जनाको एन्टिजेन परीक्षणमा २७ गरी ३ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार काठमाडौँ उपत्यकामा १८१ जना कोरोना संक्रमित थपिएका छन । ती मध्ये भक्तपुरमा ११ ललितपुर २६ र काठमाडौँमा १४४ जना संक्रमित थपिएका हुन । यसैगरी २४ घन्टाको अवधिमा आज २ सय ३२ जना कोरोनामुक्त भएका छन् । आज थप ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


