
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघका चार जना पुर्व अध्यक्षहरु नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
पुर्व अध्यक्षहरु डा. चोपलाल भुसाल, डा. केदार नरसिंह केसी, डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको हो ।
कांग्रेसको मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि उहाँहरु आ-आफ्नो जिल्लाबाट प्रतिनिधि निर्वाचित हुनभएको हो । डा. भुसाल र डा. श्रेष्ठ अर्घाखाँची, डा. केसी नुवाकोट र डा. झा धनुषा जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानिनुभएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


