
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त हुनुभएको छ । उहाँलाई मन्त्री खतिवडाले मंगलबार विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
डा. ढकाल राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव हुनुहुन्छ । उहाँ हाल शंकरापुर अस्पतालमा मेडिकल डाइरेक्टर समेत रहनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


