जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाललाई थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ।

कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले यसै हप्ता दुई चरणमा थप खोप आउने जानकारी दिनुभयो ।
नेपालले हालसम्म नेपालमा दुई करोड ५५ लाख डोज खोपमध्ये एक करोड ८१ लाख ५ हजार ९५५ डोज खोप लगाइसकिएको छ। ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


