
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल शल्य चिकित्सक समाजको नयाँ कार्यसमिति गठन भएको छ ।
वरिष्ठ ग्याँस्ट्रोइन्टेस्टाइन सर्जन प्रा. डा. सुनिल कुमार शर्मा ढकालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमित गठन भएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) मा डा. रोमियो कंसाकार, उपाध्यक्षमा डा. प्रनिल राई, महासचिवमा डा. विकल घिमिरे, कोषाध्यक्षमा डा. शैल रुपाखेती, सहसचिवमा डा. सुमित प्रधान, सहकोषाध्यक्षमा डा. मनिष पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा डा. रुपेश मुखिया, डा. अविसेक थापा, डा. रविन जोशी, अनिप जोशी र डा. सुशिल ढुंगेल निर्वाचित हुनुभएको छ ।
समाजको नयाँ कार्यसमितिको कार्यकाल दुइ वर्षको रहने छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


