
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्धको मोडर्नाका १४ लाख ९७ हजार डोज खोप भोलि (बिहीबार) नेपाल आइपुग्ने भएको छ । कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागिएको खोप आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो ।
जर्मनको सहयोगमा कोभ्याक्समाफर्त यही सात थप १९ लाख ६५ मोडर्नाको खोप आउने तालिका रहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

