
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालले एक महिनासम्म निशुल्क पेट तथा कलेजो रोग सम्बन्धी ओपीडी सेवा दिने भएको छ ।
अस्पतालले पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको अवसर पारी पौष १ गते देखि माघ १ गते सम्म निशुल्क ओपीडी सेवा सञ्चालनमा ल्याएको हो ।
त्यस्तै पेट रोग सम्बन्धी अन्य परीक्षण, शल्यक्रिया लगायतका सेवाहरुमा पनि विशेष छुट प्रदान गर्ने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

