जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतको उत्तर प्रदेश गाजियाबादमा शुक्रबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्टओमिक्रोन संक्रमण भेटिएको छ । उनीहरु दम्पत्ति हुन् ।
यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । डेल्टाको तुलनामा ओमिक्रोन भाइरस धेरै गुणा बढी फैलिरहेको विज्ञहरुले बताएका छन् ।
भारतमा डिसेम्बर २ मा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

