
जनस्वास्थ्य सरोकार, काठमाडौ । काठमाडौं मेडिकल कलेजविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।
कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क असुलेको भन्दै पीडित विद्यार्थीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन्। मेडिकल कलेजले अतिरिक्त २० लाख शुल्क लिएको भन्दै उनीहरुले उजुरी दर्ता गराएका हुन् ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएसतर्फ उपत्यकाभित्र ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरेको छ। विश्वविद्यालयलाई पहिलो किस्ता बुझाएपश्चात् पुनः मेडिकल कलेजले विद्यार्थीसँग ताकेता गरेका छन्।
तर काठमाडौ मेडिकल कलेजले भने अतिरिक्त २० लाख रुपैया असुलेको आरोपमा जिल्ला प्रशासनमा उजुरी परेको हो ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


