
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. पवन शर्मा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपति समेत रहनुभएका स्वास्थ्यमन्त्री विरोध खतिवडाले शर्मालाई रेक्टारमा नियुक्त गर्नुभएको हो ।
डा शर्मा पाटन अस्पतालको निर्देशक समेत भइसक्नुभएको छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शर्माले निर्देशक हुँदा अस्पताल सुधारका धेरै काम गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


