जनस्वास्थ्य सरोकार, काठमाडौं । युवा कस्मेटिक सर्जन डा. अनिश गोर्खालीको फोक्सोको क्यान्सरका कारण निधन भएको छ ।
एक सातादेखि उहाँको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समयमा डा. गोर्खालीमा निमोनिया देखिएको थियो ।
डा. गोर्खाली काठमाडौंको महाराजगञ्जस्थित एस्थेटिक्स वाई डा. गोर्खाली कस्मेटिक सर्जरी एण्ड डर्माटोलोजी सेन्टरमा कार्यरत हुनुहुन्थ्यो । डा. गोर्खालीको नावालक दुई छोरी र श्रीमति हुनुहुन्छ । स्वर्गीय डा. गोर्खालप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


