जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ६ हजार ४३३ पीसीआर परीक्षणमा २०९ जना र १ हजार १७५ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना निको र २ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

