
जनस्वास्थ्य सरोकार । पेरिस सेन्ट जर्मेन(पीएसजी)का अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीसहित ४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण पुष्टि भएसँगै मेसीले सोमबार भ्यान्ससँग हुने कप डि फ्रान्सअन्तर्गतको खेल गुमाउने भएका छन् । मेसी क्रिसमस छुट्टीका लागि अर्जेन्टिना गएका छन् ।
मेसीसँगै जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाआलालाई पनि संक्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । सबै जना हेल्थ प्रोटोकलअनुसार आइसोलेसनमा नरहेको क्लबले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

