
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिनामंगलस्थित नेपाल मेडिकल कलेजका बिद्यार्थीहरुले आजदेखि रिले अनसन सुरु गरेका छन् । कानुन विपरीत अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले आजदेखि रिले अनसन सुरु गरेका हुन ।
आज बिहान १० बजेदेखि उनीहरु काठमाडौं मेडिकल कलेज परिसरमा रिले अनसन सहित धर्ना बसेका छन् । उनीहरुले बोकेको प्लेकार्डमा ‘आयोगको नियम कार्यन्वयन गर, कलेज प्रशासन होसियार, अतिरिक्त शुल्क खारेज गर, दादागिरी बन्द गर, मेडिकल माफिया मुर्दाबाद’ लेखिएको छ ।
काठमाडौं मेडिकल कलेजले आयोगको ऐन विपरित भर्ना फारम, केयू रजिष्ट्रेशन, केयु सम्बन्धन, केयु परीक्षा शुल्क, इन्टर्नसिप शुल्क गरी ४ लाख ६७ हजार ५७९ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


