
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४० जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ९९ वटा नमुनाको परीक्षण गर्दा ५४० वटाको नतिजा पोजिटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।
त्यस्तै आज २७१ जना संक्रमणमुक्त भएका छन् योसँगै नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


