
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २१ पुसमा बसेको बढुवा समितिको बैठकले डा बस्नेतलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
डा बस्नेत प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस हुनुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


