जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घन्टामा देशभर एक हजार चार सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आज ११ हजार ४ सय २९ जनामा गरिएको एन्टिजेन र पिसिआर परिक्षण गर्दा एक हजार ४ सय ४६ जना संक्रमित थपिएका हुन।
यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ। भने २ सय ५५ जना संक्रमणमुक्त भएका छन। मन्त्रालयको विवरण अनुसार हाल देशभर ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

