जनस्वास्थ्य सरोकार, काठमाडौँ । ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै फागुनमा हुने भनिएको ‘नेपाल फर्मा एक्स्पो २०२२’ को मिति सारिएको छ।
नेपाल औषधी उत्पादक संघको आयोजक समितिले सूचना जारी गरी गर्दै बढ्दो कोरोना संक्रमण र ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेकाले कार्यक्रमको मिति दुईमहिना पछि सारेको जनाएको छ ।
फागुन ६ देखि ८ गतेका लागि तय भएको कार्यक्रमको मिति सारेर वैशाखको ९ र ११ तय गरिएको समितिका प्रमुख संयोजक जी नारायण बी क्षेत्री जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

