जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा १५ हजार १३१ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ५६२ पिसिआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा र २५ सय ६९ एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस अवधिमा जना ४३५ कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० जना रहेको छ । सक्रिय संक्रमितमध्ये २४ हजार ५८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६ गरि जम्मा २५ हजार ६८० जना आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १२२ जना आइसियूमा र १२ जना भेन्टिलेटरमा उपचारत छन् ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
रोग
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
