जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख १७ हजार ५३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख २३ हजार ९९० जना भाइरस संक्रमणमुक्त भएका छन् । त्यसैगरि संक्रमणको कारणले ४९१ जनाको निधन भएको छ ।
भारतमा ८ महिनापछि ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।यसभन्दा पहिले १५ मे महिनामा ३ लाख ११ हजार ७७ जनामा संक्रमिण पुष्टि भएको थियो । हाल सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार जना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
