जनस्वास्थ्य सरोकार, काठमाडौं । अब काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू हुने भएको हो ।
कोभिड १९ प्रकोप उच्च हुँदै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेबाट लागू हुने गरी सो आदेश जारी गरेको हो ।
यो आदेश भक्तपुर र ललितपुरमा पनि लाग हुने प्रशासनले जनाएको छ । ललितपुर प्रशासनले पनि काठमाडौंको जस्तै आदेश जारी गरेको छ । आदेश जारी गर्नुअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुको बैठक बसेको थियो ।



प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

