जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा ५० हजार २०७ जनाले कोरोनाविरुद्धको अतिरिक्त मात्रा (डोज) लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबारसम्म देशभरका खोप केन्द्रहरुबाट ५० हजार २०७ जनाले बुस्टर डोज लगाएका हुन्। हालसम्म कोरोनाविरुद्धको खोप १ करोड २७ लाख ४६ हजार ५८० जनाले पुर्ण डोज र १ करोड ६२ लाख ३७९ जनाले पहिलो डोज लगाएका छन्।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
