जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ५९ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने सक्रमणको कारणले ५२५ जनाको निधन भएको छ । हाल देशभर २१ लाख ८७ हजार सक्रिय संक्रमित रहेका छन् ।
भारतमा पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। बिहीबार ३ लाख ४७ हजार जनामा संक्रमण पुष्टि भएको थियो । त्यसैगरि शुक्रबार ३ लाख ३७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबारको तुलनामा शनिबार संक्रमितको संख्यामा ४ हजारले कमी आएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
