
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएपछि ओली दम्पत्ति अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको छ ।
सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गराउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

