
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोभिड-१९ संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार ३२ नमुनाको जिन सिक्वीन्सिङ गर्दा २८ मा ओमीक्रोन पुष्टि भएको हो । यसैगरी बाँकी ४ नमुनामा डेल्टा देखिएको अधिकारीले बताएका छन् ।
उक्त नतिजा हेर्दा नेपालमा पनि अन्य मुलकमा जस्तै ओमीक्रोन भेरियन्टले डेल्टालाई विस्थापन गरिरहेको देखिएको उनको भनाइ छ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
