
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ ३५ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी प्रदेशको मन्त्रालय तथा स्थानी तहमा पदपूर्तिका लागि विज्ञापन गरेको हो ।
पदपूर्तितर्फ सबैभन्दा धेरै १७ जना मेडिकल अधिकृत माग गरिएको छ। नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल एन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायत पदमा आवेदन खुल्ला गरेको हो ।
आन्तरिक कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा तर्फ २ जनाका लागि आवेदन खोलिएको छ । त्यसैगरी आन्तरिक प्रतिस्पर्धातर्फ ७ स्वास्थ्यकर्मीका लागि आवेदन खोलिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
