जनस्वास्थ्य सरोकार, काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमार्फत गजुरेलले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

गजुरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ- ‘ओमिक्रोनको आक्रमणबाट होम आईसोलेसनमा पस्नु भएका, अस्पतालमा बस्नु भएका तथा आईसियुमा पुग्नु भएका हामी सबैलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ । नोटः पहिलोजस्तो सातो लिने र दोश्रोजस्तो ज्यानै लिनेचाहीँ हैन तर थलाचाहीँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केहीपनी हुँदैन ।’
गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

