जनस्वास्थ्य सरोकार, काठमाडौँ । कञ्चनपुरमा भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमुना मध्ये ४ वटामा ओमिक्रोन पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पहिलो पटक पुष्टि भएको हो।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीकाअनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना पुस २५ गते काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो।
जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाकाअनुसार कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओमिक्रोन पुष्टि भएको हो।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
