जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा ४ हजार ८७५ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ७८२ र भक्तपुर जिल्लामा ५१५ संक्रमित थपिएका छन् ।
मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ। जसमध्ये काठमाडौँमा ४१ हजार ६३३ जना, भक्तपुरमा ५ हजार ५८१ जना र ललितपुरमा ९ हजार ६६८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
