
जनस्वास्थ्य सराकोर, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिनुभएको हो। भट्टराईलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। भट्टराइले कोरोना संक्रमण परीक्षण रिपोर्ट पोजिटिभ आएपनि आफू सामान्य नै रहेको बताउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
