जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाको समय तालिका सार्वजनिक भएको छ।
काउन्सिलले मंगलबार सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।
यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।


प्रकाशित मिति: बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
