जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३ लाख ६ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ५७३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार जना छ ।
भारतमा हालसम्म ४ करोड ३ लाख ७१ हजार ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ करोड ७६ लाख ६५ हजार ९८० जना संक्रमणमुक्त भएका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको चपेटामा परेर करिब ४ लाख ९१ हजार ७०१ जनाको निधन भएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
